eng
competition

Text Practice Mode

Computer Operator Nepali Typing Test Lumbini Province लुम्बिनी प्रदेश

created Tuesday December 30, 05:15 by Dilmaya Hamal


1


Rating

280 words
1 completed
00:00
लुम्बिनी प्रदेश नेपालका वटा प्रदेशमध्ये एक महत्त्वपूर्ण प्रदेश हो। यो प्रदेश नेपालको पश्चिमी भागमा अवस्थित छ। लुम्बिनी प्रदेशको नाम विश्वप्रसिद्ध धार्मिक स्थल "लुम्बिनी" बाट राखिएको हो, जहाँ भगवान् गौतम बुद्धको जन्म भएको थियो। यस प्रदेशको राजधानी भालुबाङ (दाङ जिल्ला) हो। लुम्बिनी प्रदेशले ऐतिहासिक, धार्मिक भौगोलिक दृष्टिले ठूलो महत्व राख्दछ।
लुम्बिनी प्रदेशको क्षेत्रफल करिब २२,२८८  वर्ग किलोमिटर रहेको छ। यस प्रदेशमा १२ वटा जिल्ला रहेका छन्। ती जिल्लाहरू हुनः रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, रुकुम (पूर्वी भाग), प्यूठान, दाङ, बाँके बर्दिया। यी जिल्लाहरू पहाड, तराई चुरे क्षेत्रहरूमा फैलिएका छन्।
भौगोलिक बनावटको आधारमा लुम्बिनी प्रदेशलाई मुख्यतः भागमा विभाजन गर्न सकिन्छः (हिमाली भाग,  पहाडी भाग तराई भाग) यद्यपि यस प्रदेशमा हिमाली क्षेत्र कम भए पनि पहाड तराई क्षेत्र प्रशस्त छन्। तराई क्षेत्र समथर उर्वर भएकोले यहाँ कृषि उत्पादन बढी हुन्छ। धान, गहुँ, मकै, उखु आदि मुख्य बाली हुन्। पहाडी क्षेत्रमा कोदो, फापर आलु खेती गरिन्छ।
लुम्बिनी प्रदेशका प्रमुख नदीहरूमा कर्णाली नदी, बबई नदी, पश्चिम राप्ती नदी, तिनाउ नदी आदि पर्दछन्। यी नदीहरूले सिंचाइ, जलविद्युत् खानेपानीको सुविधा प्रदान गर्छन्। वर्षा मुख्यतः असार, साउन भदौ महिनामा बढी हुन्छ। औसत तापक्रम तराई क्षेत्रमा २५ डिग्री सेल्सियसदेखि ४० डिग्री सेल्सियससम्म पहाडमा १० डिग्री सेल्सियसदेखि २५ डिग्री सेल्सियससम्म रहने गर्दछ।
यस प्रदेशको जनसंख्या करिब ५१२२०७८ रहेको छ। यहाँ विभिन्न जातजाति, भाषा संस्कृतिका मानिसहरू बसोबास गर्छन्। नेपाली,मगर,  थारु, अवधी, भोजपुरी आदि भाषा बोलिन्छन्। धार्मिक दृष्टिले हिन्दू, बौद्ध, मुस्लिम इसाई धर्मावलम्बीहरू यहाँ बस्छन्।
लुम्बिनी प्रदेश प्राकृतिक स्रोत, ऐतिहासिक स्थल धार्मिक पर्यटनका लागि प्रसिद्ध छ। लुम्बिनी, कपिलवस्तु, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि प्रमुख आकर्षण हुन्। यसरी हेर्दा, लुम्बिनी प्रदेश नेपालको भूगोल, संस्कृति विकासका लागि अत्यन्तै महत्वपूर्ण प्रदेश हो
 

saving score / loading statistics ...