Text Practice Mode
Nepali typing test 3
created Sep 21st, 04:06 by Chandra Magar
1
198 words
            4 completed
        
	
	5
	
	Rating visible after 3 or more votes	
	
		
		
			
				
					
				
					
					
						
                        					
				
			
			
				
			
			
	
		
		
		
		
		
	
	
		
		
		
		
		
	
            
            
            
            
			 saving score / loading statistics ...
 saving score / loading statistics ...
			
				
	
    00:00
				बोलाइ वा मौखिक अभिव्यक्तिको बिकासमा विभिन्न तत्वले प्रभाव पारेको हुन्छ। विद्यार्थीहरु यी तत्वबाट प्रभावित नभई बोलाइको विकास गर्न सक्दैन्न। यी कुराको कमी भइ असन्तुलनले गर्दा विभाजन गरी अभ्यास गराउन सजिलो हुन्छ। यसो गर्दा विद्यार्थीले गलत शब्द उच्चारण गरेमा कालो पाटिमा वाक्य लेखी तिनमा उपयुक्त कठिन शब्दको रेखाङ्कनद्वारा ध्यान केन्द्रित गराइ तिनको स्वर पठन तर्ज लगाएर पनि उक्त वर्षको अभ्यास गराउन सकिन्छ। यस किसिमको अभ्यास गराउन सुरु गर्दा सर्वप्रथम अक्षरहितवाट अभ्यास गराउनु भन्दा शब्दतह बाट सुरु गराउनु आवश्यक छ। उच्चारणमा शिक्षणका क्रममा गति र यति यो सन्तुलित प्रयोग सम्बन्धी अभ्यासलाई पनि समावेश गर्न सकिन्छ। छिटो छिटो बोल्दा दुई शब्दका बिचमा पनि विभिन्न वर्ण तथा अक्षरहरु एक अर्कामा नमिल्नाले शब्द वा वाक्य तहमा गरिने उच्चारणमा अस्पष्टताको सम्भावना रहन्छ. भाषाको प्रयोगमा हुने अधात जस्ता तत्वहरुको निर्देशन गेने र भिन्नता छुट्याउन लगाउने तथा सोहि अनुसारको उच्चारण प्रक्रियामा अभ्यास गराउनाले पनि विद्यार्थीहरुमा सामुहिक स-साना समुहमा र व्यक्तिगत दुबै तहमा गराउन आवश्यक छ। व्यक्तिगर अभ्यास खास व्यक्ति वा विद्यार्थीका उच्चारणगत पोषणको निराकरण गर्ने उपयोगी हुन्छ। सामुहिक अभ्यासलाइ पनि प्रत्येक बेन्च गरी वा कक्षा समग्रमा उपयुक्त तथा आवश?यकता हेरेर एक दुइ मध?ये एक वा दुबै पनि गराउनु पर्छ। यसो गेदा अभ्यासमा विविधता थपिन सक्छ। अभ्यासलाई सामुहिकबाट व्यक्तिगत र व्यक्तिगतबाट सामुहिक दुबै किसीमले गराउन सकिन्छ।  
			
			
	         saving score / loading statistics ...
 saving score / loading statistics ...